Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सुशिला कार्कीलाई बालेनको समर्थन

सुशिला कार्कीलाई बालेनको समर्थन

  • 101
    SHARES
  • सुशिला कार्कीलाई बालेनको समर्थन

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन  समर्थन जनाएका छन् ।

    जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् ।

  • सम्बन्धित विषय:

  • # बालेन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij