वेबटिभी खबर
काठमाडौं । नेकपा (एमाले) का नेता माधव नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल गरेका छन् ।
काठमाडौको बुद्धनगरस्थित सहाना प्रधानस्मृति प्रतिष्ठानमा नेता नेपालले आफूपक्षीय सांसदहरुसँग छलफल गरेका हुन् ।
समसामयिक विषयमा रणनीति बनाउन नेता नेपालले छलफल गरेको उनीनिकट एक नेताले बताएका छन् ।
गठबन्धनको सरकारमा नेपाल समूह सरकारमा जाने या नजाने भन्ने स्पष्ट छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij