वेबटिभी खबर
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भोलि (शुक्रबार) बिहान ११ः३० बजे बस्नेगरि स्थगित भएको छ ।
बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितीमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथिको छलफल भोलि बिहानको लागि स्थगित भएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिएका छन् ।
उनले भोलि बिहान ९ बजे परामर्शको बैठक बसेर, ११ः३० बजे आज स्थगित बैठकलाई निरन्तरता दिने पनि बताए । जसरी भएपनि विधयेकलाई टुङ्गोमा पुर्याउनुपर्ने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij