Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रतिनिधिसभाको बैठक जेठ २१ गते बस्ने

प्रतिनिधिसभाको बैठक जेठ २१ गते बस्ने

  • 95
    SHARES
  • प्रतिनिधिसभाको बैठक जेठ २१ गते बस्ने

    काठमाडौं । संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज नबस्ने भएको छ ।मंगलबार २ बजे बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

    मंगलबार दिउँसो सूचना जारी गर्दै अर्को बैठक जेठ २१ गते बुधवार दिनको १ बजे बस्ने भएको हो । ‘आजै दिनको  बजे बस्ने गरी सूचना प्रकाशित भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक मिति २०८२ साल जेठ २१ गते बुधवार १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा लेखिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij