Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

वीरगञ्जमा कर्फ्यु जारी

वीरगञ्जमा कर्फ्यु जारी

  • 138
    SHARES
  • वीरगञ्जमा कर्फ्यु जारी

    पर्सा । हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि वीरगञ्जमा कर्फ्यु लगाइएको छ । अवस्था तनावग्रस्त बनेपछि अहिले जिल्ला प्रशासन  पर्साले कर्फ्यु जारी गरेको हो ।

    हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । उक्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेका थियो ।

    अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको छ । झडपको क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।

    karfu.jpeg

  • सम्बन्धित विषय:

  • # कर्फ्यु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij