Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लक्ष्मी उन्नति कोषको शेयर मूल्यमा सकरात्मक सर्किट

लक्ष्मी उन्नति कोषको शेयर मूल्यमा सकरात्मक सर्किट

  • श्रावण ७, २०७८ बिहिवार १२:५३ बजे
  • 588
    SHARES
  • लक्ष्मी उन्नति कोषको शेयर मूल्यमा सकरात्मक सर्किट

     काठमाडौं । साताको अन्तिम कारबोरका दिन बिहीबार लक्ष्मी उन्नति कोषको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त कोषले शेयर धनीहरुका लागि २५ प्रतिशत करसहित नगद लाभांश दिने भएको छ ।

    साउन १३ गते उक्त लाभांश प्रयोजनका लागि कोषले बुक क्लोज गर्दैछ । बिहीबार ११ः२२ बजेससम्ममा कोषको शेयर मूल्य प्रतिइकाई १.४३ रुपैयाँले बढेर १५.६४ रुपैयाँँ पुगेको छ । उक्त अवधिसम्म २५ वटा अर्डरबाट ४७ लाख २ हजार ९ सय १५ कोषको इकाई खरिदका लागि माग रहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij