Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 165
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ८५ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर एक सय ६७ रूपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रूपैयाँ २९ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिदर ८४ रूपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रूपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ १६ पैसा र बिक्रीदर ९५ रूपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रूपैयाँ ०७ पैसा र बिक्रीदर एक सय रूपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

    साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा , मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५२ पैसा र बिक्रीदर ३० रूपैयाँ ६६ पैसा कायम भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij