Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

काठमाडौं गुर्खाजले टस जितेर पहिले ब्याटिङ गर्दै 

काठमाडौं गुर्खाजले टस जितेर पहिले ब्याटिङ गर्दै 

  • 108
    SHARES
  • काठमाडौं गुर्खाजले टस जितेर पहिले ब्याटिङ गर्दै 

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा आको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । किर्तिपुरस्थित टियु मैदानमा टस जितेर काठमाडौंले पहिले ब्याटिङ रोजेका हुन् ।

    आज दोस्रो खेल काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच हुदैँछ । ५ खेलमा ४ जित र १ हारका ब्यहोरेको जनकपुरले आजको खेल पनि जित्ने हो भने लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने टोली बन्नेछ ।

    जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग भने पराजित भएको थियो । ४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा जित हासिल गरे काठमाडौंले प्लेअफको सम्भावना बलियो बनाउँन सक्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij