Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विशाल बजार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

विशाल बजार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

  • श्रावण ४, २०७८ सोमवार १३:४८ बजे
  • 511
    SHARES
  • विशाल बजार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । साताको दोस्रो कारोबारका दिन सोमबार कारोबारको पहिलो घण्टामा विशाल बजार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबारका दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो ।

    उक्त अवधिमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६ हजार २ सय १५ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा खरिद माग २ हजार १ सय ३७ कित्ता र बिक्री माग २२ कित्ता मात्र रहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij