वेबटिभी खबर
काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे सिंहदरस्थित समितिको सभा हलमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन र अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij