Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रिसिजन टुरमा जर्मन च्याम्पियन बायर्न पराजित, आर्सनलको बराबारी 

प्रिसिजन टुरमा जर्मन च्याम्पियन बायर्न पराजित, आर्सनलको बराबारी 

  • श्रावण ३, २०७८ आइतवार ०९:३१ बजे
  • 521
    SHARES
  • प्रिसिजन टुरमा जर्मन च्याम्पियन बायर्न पराजित, आर्सनलको बराबारी 

    एजेन्सी– प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ। जर्मन च्याम्पियन बायर्न प्रतिद्वन्दी एफसी कोल्नसँग ३–२ गोल अन्तरले पराजित भएको हो।

    शनिबार राति एमएस टेक्नोलोजी एरिनामा भएको खेलमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा बायर्न पराजित भएको हो।

    यता प्रि–सिजनको पहिलो खेलमा पराजित बनेको आर्सन दोस्रो खेलमा बराबरीमा रोएिको छ। आर्सनल स्कटिस क्लब रेन्जर्ससँग बराबरीमा रोकिएको हो।

    शनिबार भएको मैत्रीपूर्णमा आर्सनलले रेन्जर्ससँग २–२ गोलको बराबरी खेलेको हो। घरेलु टोलिविरुद्ध दुई पटकको अग्रता उल्टाएर आर्सनलले बराबरी खेलेको हो। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij