Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 73
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार  अमेरिकी डलर एकको खरिददर एक सय ३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ ३१ पैसा कायम भएको छ ।

    त्यस्तै, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रूपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रूपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

    त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८४ पैसा कायम भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij