Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चीनमा जनवरी–फेबु्रअरीमा अपेक्षाभन्दा बढी व्यापार

चीनमा जनवरी–फेबु्रअरीमा अपेक्षाभन्दा बढी व्यापार

  • फाल्गुण २३, २०७७ आइतवार ११:४१ बजे
  • 504
    SHARES
  • चीनमा जनवरी–फेबु्रअरीमा अपेक्षाभन्दा बढी व्यापार

    बेइजिङ । चीनको भन्सार विभागले आइतबार जारी गरेको तथ्यांकले त्यहाँको निर्यातमा गत वर्षको तुलनामा जनवरी–फेबु्रअरीमा ६०.६ प्रतिशत वृद्धि भएको छ । सोही अवधिमा आयातमा २२.२ प्रतिशतको वृद्धि भएको छ, जुन गत वर्षको तुलनामा अपेक्षा गरिएको भन्दा धेरै हो । 

    व्यापारको दृष्टिले सन् २०२ मा विश्वका अन्य देशको जस्तै चीनको पनि निराशाजनक अवस्था थियो । समाचार एजेन्सी रोयटर्सले आफ्नो रिपोर्टमा विश्लेषकको अनुमानका आधारमा चीनको निर्यात पछिल्लो वर्षको तुलनामा करिब ३९ प्रतिशतले वृद्धि हुने बताएको छ । तर चीनको व्यापारमा अपेक्षाभन्दा बढी सुधार देखिएको छ । 

    चीनले बितेका दुई महिनामा १०३.२५ बिलियन डलर बराबरको व्यापार गरेको छ । 

  • सम्बन्धित विषय:

  • # चीन सरकार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij