Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

टीआरसी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो

टीआरसी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो

  • 104
    SHARES
  • टीआरसी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको  (टीआरसी) विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ ।

    सभामुख देवराज घिमिरेले दुवै सदनले पारित गरेको विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रूपमा लागू हुनेछ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij