Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आज कुन विदेशी मुद्राको मूल्य कति ?

आज कुन विदेशी मुद्राको मूल्य कति ?

  • 135
    SHARES
  • आज कुन विदेशी मुद्राको मूल्य कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६१ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रूपैयाँ २८ पैसा र बिक्रीदर १४७ रूपैयाँ ९४ पैसा निर्धारण भएको छ । हिजो पनि युरोको मूल्य यही थियो ।

    आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रूपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रूपैयाँ ६९ पैसा निर्धारण भएको छ । 

    आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रूपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रूपैयाँ २४ पैसा निर्धारण भएको छ ।
    त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रूपैयाँ १४ पैसा र बिक्रीदर ४४० रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij