Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 74
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र यूरोको विदेशी विनिमयर दर घट्दा बेलायती पाउण्ड बढेको छ । कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर भने बढेको छ ।

    आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ०१ पैसा र बिक्री दर १३४ रूपैयाँ ६१ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४७ रूपैयाँ २८ पैसा र बिक्री दर १४७ रूपैयाँ ९४ पैसा रहेको छ ।

    यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७२ रूपैयाँ ९२ पैसा र बिक्री दर १७३ रूपैयाँ ६९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७५ पैसा र बिक्री दर ३६ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij