वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ०२ पैसा र बिक्री दर १३४ रूपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४७ रूपैयाँ ७२ पैसा र बिक्री दर १४८ रूपैयाँ ३८ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७२ रूपैयाँ १२ पैसा र बिक्री दर १७२ रूपैयाँ ८९ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७५ पैसा र बिक्री दर ३६ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij