Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 97
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र यूरोको विदेशी विनिमय दर बढ्दा र बेलायती पाउण्ड को विनिमय दर घटेको छ ।  कतारी रियलको खरिद दर स्थिर रहँदा बिक्री दर सामान्य अंकमा बढेको छ ।

    आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ०५ पैसा र बिक्री दर १३४ रूपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४६ रूपैयाँ ४८ पैसा र बिक्री दर १४७ रूपैयाँ १४ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १७० रूपैयाँ १७ पैसा र बिक्री दर १७० रूपैयाँ ९३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७६ पैसा र बिक्री दर ३६ रूपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij