Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 46
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ ।

    आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ०४ पैसा र बिक्री दर १३४ रूपैयाँ ६४ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४६ रूपैयाँ ३९ पैसा र बिक्री दर १४७ रूपैयाँ ०५ पैसा रहेको छ ।

    यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रूपैयाँ ६८ पैसा र बिक्री दर १७१ रूपैयाँ ४४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७६ पैसा र बिक्री दर ३६ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij