Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

संसदमा सांकेतिक भाषाको दोभासे राख्न माग

संसदमा सांकेतिक भाषाको दोभासे राख्न माग

  • 123
    SHARES
  • संसदमा सांकेतिक भाषाको दोभासे राख्न माग

    काठमाडौं । संसदमा सांकेतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकको शून्य समयमा सांसद पदमबहादुर परियारले दोभासे राख्न माग गर्दै श्रवण शक्ति कमजोर भएकाहरुका लागि संसद् गतिविधिबारे जानकारी गराउन आवश्क रहेको बताए ।

    ‘संसदमा भएको प्रत्यक्ष प्रसारण र रेडर्कसमेत सांकेतिक भाषामा हुनसकेको छैन,’ परियारले भने, ‘यसले संसदमा भएका नीति निर्माणका कुरा सुन्नबाट श्रवण शक्ति कमजोर भएकाहरु वञ्चित भएका छन् ।’ संसद्को गतिविधि रेकर्डसमेत सांकेतिक भाषामा प्रयोग नगरिएको हुँदा सरकारले सांकेतिक भाषाको दोभासे राख्न सांसद परियारले माग गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij