Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 78
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रूपैयाँ रहेको छ ।

    यस्तै युरो एकको खरिद दर १४२ रूपैयाँ ७६ पैसा र बिक्री दर १४३ रूपैयाँ ४० पैसामा झरेको छ । शुक्रबार युरो एकको खरिद दर १४३ रूपैयाँ ९४ पैसा र बिक्री दर १४४ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।

    आज बेलायती पाण्उड एकको खरिद दर १६९ रूपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १७० रूपैयाँ २७ पैसा रहेको छ । शुक्रबार पाण्उड एकको खरिद दर १७० रूपैयाँ ३७ पैसा रहेकोमा  बिक्री दर १७१ रूपैयाँ १४ पैसा पुगेको थियो ।

    यस्तै आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५९ पैसा र बिक्री दर ३६ रूपैयाँ ७५ पैसा रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij