Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 115
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा डलरको भाउ आज स्थिर छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रूपैयाँ ९८ पैसामा झरेको छ । बुधबार डलर एकको खरिद दर १३३ रूपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रूपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

    यस्तै, युरो एकको खरिद दर १४३ रूपैयाँ ९४ पैसा र बिक्री दर १४४ रूपैयाँ ५९ पैसा रहेको छ । बिहीबार युरो एकको खरिद दर १४३ रूपैयाँ ५२ पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो ।

    आज, बेलायती पाण्उड एकको खरिद दर १७० रूपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर १७१ रूपैयाँ १४ पैसा पुगेको छ । बिहीबार पाण्उड एकको खरिद दर १७० रूपैयाँ १६ पैसा र बिक्री दर १७० रूपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

    यस्तै आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५८ पैसा र बिक्री दर ३६ रूपैयाँ ७४ पैसा रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij