Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी

कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी

  • 85
    SHARES
  • कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी छ ।

    प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाएका हुन ।

    कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij