Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

  • 146
    SHARES
  • अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ ।

    आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको सो पार्टीका प्रवक्ता मनीषकुमार सुमनले जानकारी दिए ।

    मन्त्रीको टुंगो लगाउने तथा कतिपय अन्य विषयमा निर्णय हुन भने बाँकी रहेको उनले बताए ।उनका अनुसार आजको बैठकले उपप्रधानमन्त्रीसहित अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij