नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मदानपुर रैकरेका किसान आलु भित्र्याउँदै । नगदे बालीको रुपमा किसानले आलुको व्यावसायिक खेती गर्दै आए पनि लगानी अनुसारको आम्दानी भने नपाएको उनीहरूको गुनासो छ । तस्बिर : रामहरि न्यौपाने/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij