Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

लत्ताकपडासहित ट्रक नियन्त्रणमा

लत्ताकपडासहित ट्रक नियन्त्रणमा

  • 176
    SHARES
  • लत्ताकपडासहित ट्रक नियन्त्रणमा

    काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका-२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शंकास्पद विलबिजक भएको ७०  लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।

    वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको  विलबिजक शंकास्पद देखिएपछि  प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित  नियन्त्रणमा लिएको हो ।

    लत्ताकपडाको ७० लाख र  ट्रकको अन्दाजी मूल्य ४० लाख मूल्यांकन गरी  आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पर्सा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij