Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

ओरियण्टल होटलको शेयर मूल्य ९.६६ प्रतिशतले वृद्धि

ओरियण्टल होटलको शेयर मूल्य ९.६६ प्रतिशतले वृद्धि

  • 467
    SHARES
  • ओरियण्टल होटलको शेयर मूल्य ९.६६ प्रतिशतले वृद्धि

    काठमाडौं । साताको पहिलो कारोबारका दिन आइतबार बजार खुलेको दुई घण्टाको अवधिमा ओरियण्टल होटलको शेयर मूल्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार ९.६६ प्रतिशतले वृद्धि भएर शेयर मूल्य प्रतिकित्ता ७ सय ३८ रुपैयाँ पुगेको हो । कम्पनीको शेयरमा बिक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमात्ता छ कम्पनीको शेयरको खरिद माग २७ हजार १ सय ९१ कि भने बिक्री माग ५ हजार १ सय ८० रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij