Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक पुस ११ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक पुस ११ गते बस्ने

  • 131
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक पुस ११ गते बस्ने

    काठमाडौं । नेपाली कांग्रेसले पुस ११ गतेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    पार्टीका मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार २०८० पौष २१ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्नेगरी बैठक बोलाएको हो ।

    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । यसअघि कांग्रेसले पुस १२ गतेदेखि पुस १४ गतेसम्म केन्द्रीय समिति बैठक डाकेको थियो । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij