Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बाबा ग्यास उद्योगमा पस्यो खोला

बाबा ग्यास उद्योगमा पस्यो खोला

  • 770
    SHARES
  • बाबा ग्यास उद्योगमा पस्यो खोला

    चितवन । खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्याएको हो । 

    उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उनले भने, ‘यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।’ 

    वाढीले उद्योगको संरचनामा नोक्सान पुर्याएको छ ।  उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ । के कति सिलिण्डर वगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij