Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

  • 170
    SHARES
  • उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

    फाइल तस्बिर

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

    मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा.अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

    यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उहाँको उपचार गएिको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij