वेबटिभी खबर
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले छैटौँ सफलता हासिल गरेको छ ।
१७.१ ओभरमा सन्दीप लामिछानेले नेपालका लागि एक विकेट थपे । योसँगै उनले खेलमा दुई विकेट लिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij