Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

घट्यो डिजेल र मट्टीतेलको मूल्य

घट्यो डिजेल र मट्टीतेलको मूल्य

  • 197
    SHARES
  • घट्यो डिजेल र मट्टीतेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटेको जनाएको छ ।

    निगमका अनुासर डिजेल र मट्टीतेल लिटरमा ४ रूपैयाँले घटेको हो । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

    अब उपभोक्ताले डिजेल र मट्टीतेल प्रतिलिटर १६४ रूपैयाँमा पाउन सक्ने निगमले जनाएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij