Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने 

जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने 

  • 210
    SHARES
  • जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने 

    काठमाडौं । कोशी प्रदेश सरकारमा गठबन्धन दलको जनता समाजवादी पार्टी सहभागी नहुने भएको छ । 

    जसपाको मंगलबार सुनसरीको इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले कोशी प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।

    कोशी प्रदेश सरकारलाई जसपाले समर्थन भने दिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij