Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

घान्द्रुकमा खच्चडलाई ढुङ्गाको भारी

घान्द्रुकमा खच्चडलाई ढुङ्गाको भारी

  • 203
    SHARES
  • घान्द्रुकमा खच्चडलाई ढुङ्गाको भारी

    कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित पर्यटकीय गाउँ घान्द्रुकमा खच्चडलाई ढुङ्गाको भारी बोकाइँदै । कास्कीको ग्रामीण भेगमा खच्चडलाई भरियाका रुपमा प्रयोग गरिन्छ । तस्बिरः धनबहादुर गुरुङ/रासस

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij