Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एमाले संसदीय दलद्वारा शोक प्रस्ताव पारित

एमाले संसदीय दलद्वारा शोक प्रस्ताव पारित

  • 195
    SHARES
  • एमाले संसदीय दलद्वारा शोक प्रस्ताव पारित

    काठमाडौं । नेकपा एमाले संसदीय दलको आजको बैठकले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

    दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र सविधान निर्माणमा नेम्वाङले निर्वाह गरेका भूमिका अविस्मरणीय रहेको ठहर गरेको छ ।

    नेता नेम्वाङको यही भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij