Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चार जिल्लाका सिडिओको सरुवा

चार जिल्लाका सिडिओको सरुवा

  • 180
    SHARES
  • चार जिल्लाका सिडिओको सरुवा

    काठमाडौं । गृहमन्त्रालयले चार प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

    शुक्रबार गृह मन्त्रालयले मातहतका  उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीसहित दशजना अधिकारीहरूको सरूवा गरिएको जानकारी दिएको हो ।

    गृहमन्त्रालयले ओखलढुंगा, पर्सा, डलेल्धुरा र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

  • सम्बन्धित विषय:

  • # सरुवा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij