Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एकै पटक ४८ जना एसपीको सरुवा

एकै पटक ४८ जना एसपीको सरुवा

  • 247
    SHARES
  • एकै पटक ४८ जना एसपीको  सरुवा

    काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) को  सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार देशका विभिन्न स्थानमा कार्यरत ४८ जना एसपीको सरुवा गरेको जानकारी गराएको छ ।

    1.jpg

    2.jpg

    AD.jpg

    3.jpg

    5.jpg

     

  • सम्बन्धित विषय:

  • # एसपी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij