Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पछिल्लो २४ घण्टामा देशभर २४४२ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर २४४२ जना संक्रमित थपिए

  • 769
    SHARES
  • पछिल्लो २४ घण्टामा देशभर  २४४२  जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६ हजार ६७७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४२१ जनामा र ४ हजार २४९ जनाको एन्टिजन परीक्षण गर्दा १ हजार २१ जनामा कोभिड-१९ पुष्टि भएको हो । आज ३ हजार ४५६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको संक्रमणका कारणले निधन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij