वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रले साउन १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।
बैठकका एजेन्डा तय गर्न सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई लाइभ गर्ने निर्णय गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij