Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

समाजवादी मोर्चाको नेतृत्व ६-६ महिनामा परिवर्तन हुने

समाजवादी मोर्चाको नेतृत्व ६-६ महिनामा परिवर्तन हुने

  • 202
    SHARES
  • समाजवादी मोर्चाको नेतृत्व ६-६ महिनामा परिवर्तन हुने

    काठमाडौं । समाजवादी मोर्चामा आबद्ध दलहरुले मोर्चाको अध्यक्षता ६-६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् ।

    शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले उक्त निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    समझदारी टुंगो नहुन्जेल माधव नेपालले नै यसकाे अध्यक्षता गर्ने उनकाे भनाइ छ । आजको बैठक माधव नेपालको अध्यक्षतामा बसेको थियो । बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने  निर्णयसमेत गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij