Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

किन भारत गए बालेन साह ?

किन भारत गए बालेन साह ?

  • 235
    SHARES
  • किन भारत गए बालेन साह ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बिहीबार साँझ भारत गएका छन् ।

    उनी उपमेयर सुनिता डंगोललाई मेयरको कार्यबाहक जिम्मेवारी दिएर बिहीबार साँझ भारत गएका हुन् । उनले भारत जानुको कुनै मुख्य कारण नखुलाएपनि यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चारदिने भारत भ्रमण रहेकाले उनको यो यात्रालाई महत्वका साथ हेरिएको छ ।

    प्रधानमन्त्री भारत गए लगत्तै राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने भारत भ्रमणमा जानु र त्यसपछि मेयर बालेन जानुले पनि उनीहरूको यो यात्रालाई आम नेपाली नागरिकले जिज्ञासाका साथ हेरिरहेका छन् ।

    मेयर बालेनले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न उपमेयर डंगोललाई अख्तियारी दिएका हुन् ।

    kathmandu-mahanagar-noticed.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij