Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

३५ जना कोरोना सक्रिय संक्रमित

३५ जना कोरोना सक्रिय संक्रमित

  • 197
    SHARES
  • ३५ जना कोरोना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१२ जनाको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा ४ जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij