Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

थप ३० जनामा कोरोना संक्रमण

थप ३० जनामा कोरोना संक्रमण

  • 228
    SHARES
  • थप ३० जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४४ जनाको नमूना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १३ जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा ८, आईसीयुमा १ र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij