Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

डिजेल र मट्टीतेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य घट्यो

  • 186
    SHARES
  • डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

    सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले  डिजेल र मट्टीतेलप्रति लिटरमा १० रूपैयाँले घटाउन निर्णय गरेको हो ।

    घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर १५५ रूपैयाँ कायम भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij