वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसुचकमा ०.८३ अंकले घटेर १८३७.६५ विन्दुमा आएको छ ।
यससँगै ८ कम्पनीको एक हजार २४० कित्ता शेयर खरिदबिक्री हुँदा ५ लाख ४३ हजार ३५८ रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ ।
यता १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij