Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार

प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार

  • 232
    SHARES
  • प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार

    काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसुचकमा ०.६८ अंकले वृद्धिभइ १८६७.४६ विन्दुमा आएको छ ।

    यससँगै ४ कम्पनीको १३० कित्ता शेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रूपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ ।

    यता १३ उपसुचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

  • सम्बन्धित विषय:

  • # प्रि-ओपन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij