Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बारा-२ मा जसपा अध्यक्ष यादवले गराए मनोनयन दर्ता

बारा-२ मा जसपा अध्यक्ष यादवले गराए मनोनयन दर्ता

  • 298
    SHARES
  • बारा-२ मा जसपा अध्यक्ष यादवले गराए मनोनयन दर्ता

    बारा । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

    कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।

    उनले बाराका जनताकाे चाहना अनुरूप चुनाव लड्न उम्मेदवारी दिएकाे जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij