Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रामनवमीकाे अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा

रामनवमीकाे अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा

  • 262
    SHARES
  • रामनवमीकाे अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा

    काठमाडाैं । रामनवमीकाे अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएकाे छ। चैती नवरात्रीको बीचमा परेकाले आजको दिन भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा गरि  जनकपुरधाममा धुमधामका साथ रामनवमी पर्व मनाइँदै छ ।

    आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ । नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् ।

  • सम्बन्धित विषय:

  • # रामनवमी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij