Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राप्रपा संसदीय दलको बैठक सुरु

राप्रपा संसदीय दलको बैठक सुरु

  • 272
    SHARES
  • राप्रपा संसदीय दलको बैठक सुरु

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन खोजेको विश्वासको मतसहित समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने जनाइएकाे छ ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij