Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

झलनाथ र शंकरबीच वार्ता, पार्टी एकताबारे छलफल

झलनाथ र शंकरबीच वार्ता, पार्टी एकताबारे छलफल

  • 378
    SHARES
  • झलनाथ र शंकरबीच वार्ता, पार्टी एकताबारे छलफल

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच पार्टी एकताबारे छलफल भएको छ । 

    नेता खनालको निजी निवास डल्लुमा भएको भेटवार्तामा महासचिव शंकर पोखरेलले पार्टी एकताको प्रस्ताव गरेका छन् ।

    ‘देश राजनीतिक र आर्थिक रुपले गम्भीर संकटमा पुगेको छ । वामपन्थीबीचको सहकार्य गर्दै पार्टी एकतामा लाग्नुपर्छ’, महासचिव पोखरेलले खनालसँग प्रस्ताव गरेका छन् । पोखरेलको प्रस्तावप्रति नेता खनालले आफु सकारात्मक रहेको जवाफ दिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij